राष्ट्रियसभा बैठकबाट ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
kendrabindu.com · Thu Aug 13 10:59:37 GMT 2026

काठमाडौं। राष्ट्रियसभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले राखेको उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)