एक्स्पोमा यस्ता छन् जिडब्लुएमका गाडी (तस्बिरहरू)
setopati.com · Thu Aug 13 10:58:00 GMT 2026

काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ग्रेट वाल मोटर (जिडब्लुएम) ले नयाँ 'ओरा–५', 'हाभल जोलियन म्याक्स' लगायतका विद्युतीय गाडी प्रदर्शनीमा राखेको छ।
५८.३ किलोवाट–आवर ब्याट्री रहेको जोलियन म्याक्सले एक पटकको चार्जमा ४२० किलोमिटरभन्दा बढी दूरी तय गर्ने कम्पनीको दाबी छ। यसमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)