उद्यमशीलता र सीप विकासका लागि चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबिच समझदारी
ratopati.com · Thu Aug 13 11:00:11 GMT 2026

काठमाडौँ । उद्यमशीलता विकास, नवप्रवर्तन प्रवर्द्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यसहित नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबिच पाँच वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)