तीन संस्थालाई डा. देवेन्द्रराज पाण्डेको परिवारले गर्यो एक करोड रुपैयाँ दान
setopati.com · Thu Aug 13 11:07:04 GMT 2026

नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलनका अगुवा एवं स्वर्गीय डा. देवेन्द्रराज पाण्डेको इच्छाअनुसार उनको परिवारले तीन वटा प्राज्ञिक तथा सार्वजनिक संस्थालाई कुल एक करोड रूपैयाँ दान गरेको छ।
पाण्डेको परिवारले मार्टिन चौतारी, नर्थ साउथ कलेक्टिभ्स र एक सार्वजनिक संस्थालाई उक्त रकम बराबरी भागमा हुने गरी प्रदान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)