मन्दिरको जग्गा व्यक्तिमा नामसारी गरेको आरोपमा प्रमुख प्रशासकीयसहित ९ जनाविरुद्ध मुद्दा दायर
barnanmedia.com · Thu Aug 13 11:02:52 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको तत्कालीन धरान नगरपालिकाका गणेश प्रसाद खतिवडासहित ९ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार सुनसरीको साविक सिंगिया गाविस. वडा नं. ३ हाल रामधुनी नगरपालिका वडा नं. ३ घर भएका धरान उपमहानगरपालिका वडा नं. १४ दुईधारे स्थित नरसिंह भगवान मन्दिरका पुजारीसमेतले उक्त मन्दिरको नाममा कायम रहेको जग्गा हिनामिना गरेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)