स्मार्ट टेलिकम प्रकरणले बैंकिङ क्षेत्रमा तरंग, कानुनी परामर्शमा राष्ट्र बैंक
bishowkhabar.com · Thu Aug 13 11:06:17 GMT 2026

काठमाडौं– स्मार्ट टेलिकम प्रालिको धितो लिलामी प्रकरणले बैंकिङ तथा नियामकीय क्षेत्रमा नयाँ बहस सुरु गरेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋण असुलीका लागि धितो लिलामी गरेपछि बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतसम्ममाथि मुद्दा दर्ता भएपछि नेपाल राष्ट्र बैंक कानुनी परामर्शमा जुटेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार धितोको अधिकार बैंकलाई हुने व्यवस्था छ। सोही कानुनी व्यवस्थाअनुसार बैंकले स्मार्ट टेलिकमले राखेको धितो लिलामी गरेको थियो । तर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुरसञ्चार नियमावलीको आधारमा मुद्दा दर्ता गरेपछि विषय जटिल बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)