दशौं राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि २९ गतेसम्म हुने
neplays.com · Thu Aug 13 11:14:00 GMT 2026
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)