नेकपा एमालेको शल्यक्रिया : ओली हटाऊ, कमिटी घटाऊ !
ratopati.com · Thu Aug 13 11:15:00 GMT 2026

काठमाडौँ । नेकपा एमालेको आन्तरिक जीवन र निर्वाचन परिणामको गम्भीर समीक्षा गर्न गठित कार्यदलले पार्टीलाई नयाँ जीवन दिन विद्यमान नेतृत्वको कार्यशैली र संगठनात्मक ढाँचामा आमूल परिवर्तन गर्नुपर्ने ठहर गरेको छ ।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजकत्वको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’ ले तयार पारेको ६५ पृष्ठ लामो प्रतिवेदनको मस्यौदामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘स्वेच्छाचारी’ कार्यशैली पार्टी भद्रगोल हुन साधक बनेको निष्कर्ष निकाल्दै १० औँ महाधिवेशनबाट हटाइएको उमेर हद तथा कार्यकालको सीमालाई मुख्य समस्याका रूपमा औँल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)