मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच भेट
reportersnepal.com · Thu Aug 13 11:11:18 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश प्रमुख पर्शुराम खापुङबीच भेट भएको छ ।
विराटनगर–३ मा रहेको प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीसहितको टोली प्रदेश प्रमुख खापुङ भेट्न पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)