देउवाकाे स्वागतमा कैलालीबाट आएका थिए दुई गाडी कार्यकर्ता
janaaastha.com

नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्नका लागि कैलालीबाट दुईटा बसमा नेता–कार्यकर्ता काठमाडौं आएका छन् । सु प्र प ०१००१ख ३३५२ र सु प्र प ०१००१ ख३५३४ नम्बरको गाडीमा ७० जना नागढुंगा नाकाबाट काठमाडौं छिरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)