देउवा फर्किएपछि मोहन बस्नेतको दाबी- अब मुलुक र कांग्रेसभित्रको कलहले निकास पाउँछ
nepalpress.com · Thu Aug 13 11:38:23 GMT 2026

काठमाडौंं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले देशको सार्वभौमसत्ता, अखण्डता र प्रजातन्त्र बचाउनका लागि शेरबहादुर देउवाको उपस्थिति बाहेक सम्भव नभएको जिकिर गरेका छन्। देउवा फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुलुक र कांग्रेसभित्रको कलहले पनि निकास पाउने बताए।
उनले अब देउवाको नेतृत्वमा विभिन्न राजनीतिक दलहरुबीचको वैमनस्यतालाई एक ठाउँमा लगेर सरकारलाई सही ढङ्गबाट अगाडि बढाउन भूमिका खेल्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)