अमेरिकी युद्धपोतमा तैनाथ सैनिकमाथि किन बढ्दै छ मानसिक दबाब ?
baahrakhari.com · Thu Aug 13 11:35:52 GMT 2026

काठमाडौं । इरानविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुको नेतृत्वमा जारी महँगो र लामो युद्धका कारण आफ्ना सैनिकहरू मानसिक रूपमा गम्भीर दबाबमा परेको रिपोर्ट सार्वजनिक भएको छ ।
फाइटर जेट बोक्न सक्षम अमेरिकी युद्धपोत ‘यूएसएस अब्राहम लिंकन’मा तैनाथ करिब पाँच हजार सैनिकका परिवारले नौ महिनादेखि समुद्रमा रहनु, कमजोर सुविधा र पटक–पटक तैनाथी लम्ब्याइनुले सैनिकहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर परेको उजुरी गरेको ‘मिलिटरी टाइम्स’को रिपोर्टले बताएको छ । सामाचार अनुसार, जहाजमा केही सैनिकले आत्महत्या गर्ने प्रयास समेत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)