लिखु कोरिडोरका जलविद्युत आयोजना प्रभावितले १०० रुपैयाँमै सेयर पाउने
ratopati.com · Thu Aug 13 11:46:34 GMT 2026

काठमाडौँ। लिखु कोरिडोरमा निर्माणाधीन विभिन्न तीन जलविद्युत आयोजनाका प्रभावित स्थानीय बासिन्दाले अब अङ्कित मूल्य (प्रति सेयर १०० रुपैयाँ) मै सेयर पाउने भएका छन्।
विद्युत् नियमन आयोगले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पत्राचार गर्दै आयोजना प्रभावितका लागि छुट्याइएको सेयर अङ्कित मूल्यमै उपलब्ध गराउन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)