रोल्पा पहिरो अपडेटः चार जनाको सनाखत, नौ बेपत्ता
corporatenepal.com · Thu Aug 13 11:45:57 GMT 2026

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु भएका चार जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा थवाङ गाउँपालिका–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८० वर्षीया मनखना पुन मगर रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)