टाटा समूहमा फेरि नेतृत्व संकट, चन्द्रशेखरन पुनर्नियुक्त नहुने
bishowkhabar.com · Thu Aug 13 11:51:39 GMT 2026

काठमाडौं– भारतको सबैभन्दा ठूलो व्यापारिक समूह टाटा फेरि नेतृत्व र शक्ति संघर्षको केन्द्रमा पुगेको छ। टाटा सन्सका अध्यक्ष नटराजन चन्द्रशेखरनले आफ्नो कार्यकाल सकिएपछि पुनर्नियुक्ति नलिने घोषणा गरेसँगै समूहभित्र लामो समयदेखि चलिरहेको मतभेद सतहमा आएको हो।
उनको वर्तमान कार्यकाल २०२७ फेब्रुअरी २० मा सकिँदैछ। अर्को पाँच वर्ष पनि समूहको नेतृत्व गर्ने अपेक्षा भइरहेका बेला उनले बाहिरिने निर्णय सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)