राखेपको बोर्ड बैठक: १० औँ राष्ट्रिय खेलकुद आगामी मंसिरमा
makalukhabar.com · Thu Aug 13 11:57:12 GMT 2026
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)