बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, अर्का घाइते
barnanmedia.com · Thu Aug 13 11:55:33 GMT 2026

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका–१७ झरहेखोला स्थित पूर्व-पश्चिम राजमार्गमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ।
डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख २३०३ नम्बरको बसले बेल्डिहाबाट रजहरतर्फ आउँदै गरेको गप्र०४००२ प४१७६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कावासोती नगरपालिका–१२ बस्ने वर्ष ३५ को हेमलाल लामिछानेको ज्यान गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)