वरिष्ठ पत्रकार श्रेष्ठलाई भेट्न नदिएपछि बारको आपत्ति
janaaastha.com

काठमाडौं प्रहरीको हिरासतमा रहेका आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई भेट्न नदिइएकोप्रति नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ । एशोसिएशनको मानव अधिकार तथा जनसरोकार समितिले विज्ञप्ति जारी गर्दै संविधानप्रदत्त अधिकार प्रदान गर्नका निम्ति सुरक्षा निकायको ध्यानाकर्षण गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)