कोशी प्रदेशसभाको बैठक आह्वान
kendrabindu.com · Thu Aug 13 12:02:03 GMT 2026

विराटनगर। कोशी प्रदेससभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते दिउँसो १ बजे बस्ने भएको छ।
कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जारी गरेको सूचनाअनुसार गत असार २४ गते अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगित भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)