अप्ठ्यारो समयमा दलाई लामालाई सम्झने मुकुन
kalakarmi.com · Thu Aug 13 11:31:06 GMT 2026

काठमाडौं– अभिनेता मुकुन भुसाल यही साउन २९ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘लज्जावती’ का कारण चर्चामा छन् ।
फिल्मको ट्रेलरमा उनले निर्वाह गरेको भूमिकाका कारण पनि उनको चर्चा चुलिएको हो । फिल्मको ट्रेलर हेर्दा उनले एउटा सन्तानलाई हुर्काउन बुबामात्र होइन आमाको समेत भूमिका कसरी निर्वाह गर्नु पर्छ भन्ने देखाएका छन् । ट्रेलरमै उनले आफ्ना छोरालाई हुर्काउन कतिसम्म दुस्ख गरेका छन् भन्ने कुरा देखाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)