कोशीमा एमाले र नेकपाबीच मन्त्रालय भागबन्डाको टुङ्गो, सोमबार नयाँ मन्त्रीको शपथ
lokaantar.com

कोशी प्रदेश सरकारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच मन्त्रालयको भागबन्डा टुङ्गिएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा नेकपाले ४ वटा मन्त्रालय पाउन गरी सहमति भएको हो । नेकपा कोशी प्रदेशका इन्चार्ज एवं पूर्व मुख्यमन्त्री राजेन्द्र राईका अनुसार प्रदेशमा रहेका मन्त्रालयमध्ये नेकपाको भागमा ४ वटा मन्त्रालय परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)