बैंकसम्म नपुग्ने ग्राहक हाम्रो लक्ष्य : हुलास फिनसर्भका प्रमुख कार्यकारी अधिकृत ठाकुर
bishowkhabar.com · Thu Aug 13 12:03:03 GMT 2026

काठमाडौं– हुलास फिनसर्भ हायर पर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले हायर पर्चेज कम्पनीहरू बैंकसम्म पहुँच नपुग्ने ग्राहकलाई लक्षित गरेर काम गरिरहेको बताएका छन्।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई कर्जा प्रवाह गर्न सकिने क्षेत्र छुट्याएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)