पर्यटन व्यवसायीमैत्री ऐनको माग
baahrakhari.com · Thu Aug 13 12:00:57 GMT 2026

काठमाडौं । पर्यटन व्यवसायीले नेपालको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र लगानीमैत्री बनाउन व्यवसायीमैत्री पर्यटन ऐन ल्याउन माग गरेका छन् ।
ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान)ले आयोजना गरेको ‘पर्यटन ऐन, २०८१ को मस्यौदामा पदयात्रासम्बन्धी व्यवस्था’का सन्दर्भमा विज्ञसँग आयोजना गरेको अन्तरक्रियामा व्यवसायीले व्यवसायीमैत्री पर्यटन ऐन आवश्यक रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)