कोशीमा नेकपाले ४ मन्त्रालय पाउने ! मन्त्री छनोटको जिम्मा प्रदेशलाई
ratopati.com · Thu Aug 13 12:07:03 GMT 2026

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशको मन्त्री छनोट गर्ने जिम्मेवारी प्रदेशकै पार्टी नेताहरूलाई दिएको छ ।
कोशी प्रदेश सरकार र मन्त्री चयनबारे शीर्ष नेताहरूसँग छलफल गर्न पुगेको टोलीलाई उक्त पार्टीले सन्तुलन मिलाएर प्रदेशमै निर्णय गर्न आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)