सभापतिकै हैसियतमा देउवाको नेमप्लेट राखेपछि संस्थापन पक्षको जवाफ- जे लेख्यो त्यही हुन्छ र ?
nepalpress.com · Thu Aug 13 12:10:10 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले शेरबहादुर देउवा नै पार्टीको आधिकारिक सभापति भएको दाबी गरेको छ। करिब साढे ५ महिनापछि फर्किएका देउवा नै सभापति भएको जिकिर गर्दै चुनदेवीस्थित सम्पर्क कार्यालयमा बोर्ड समेत टाँसेको छ।
सभापतिकै हैसियतमा देउवाको छुट्टै कार्यकक्षको समेत व्यवस्था गरिएको छ। ढोकामा पनि देउवाको नेमप्लेट राखिएको छ। वैधानिक सभापति देउवा भएको दाबी गर्दै यो समूहले भेला राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)