राजनीतिक अस्थिरता : सुदूरपश्चिममा चौथो सरकार ढल्यो, पाँचौँ बन्दै
ratopati.com · Thu Aug 13 12:14:18 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकाल राजनीतिक अस्थिरताका कारण प्रभावित हुँदै आएको छ । २०७९ पुस २७ गतेदेखि सुरु भएको प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेशले चार जना मुख्यमन्त्री पाएको छ । अब पाँचौँ मुख्यमन्त्री चयनको तयारी छ ।
सरकार गठन र विघटनको चक्रसँगै यो अवधिमा सुदूरपश्चिम प्रदेशले दुई पटक बजेट शून्यताको अवस्था झेलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)