आमाकी साथीप्रति ती बालकको आशक्ति
janaaastha.com

हिन्दी चलचित्रका दर्शकमाझ निकै लोकप्रिय नाम हो सञ्जय दत्त । १९५० र ६० को दशककी भेट्रान अभिनेत्री नर्गिस र अभिनेता सुनील दत्तका पुत्र उनी गत पुस महिनामा ठमेलस्थित होटल बाराहीको ‘बादशाह क्यासिनो’ उद्घाटन गर्न आइपुगेका थिए । २४ घण्टाका लागि नेपाल आएका उनले त्यस क्रममा पशुपतिनाथको दर्शन गर्नुको साथै पूर्वप्रधानमन्त्री तथा नेकपा नेता पुष्पकमल दाहालसित ललितपुरको हात्तीवनस्थित उनकै निवासमा गएर भेटे । दुई वर्षअघि दाहालकी नातिनी स्मिताको बिहेमा भिडियो शुभकामना पठाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)