समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्रनु राम्रो संकेत होइन: शेखर कोइराला
deshsanchar.com · Thu Aug 13 09:50:49 GMT 2026

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)