विराटनगर बास्केटबलः घरेलु कोर्टमै सेन्ट जोसेफ पराजित, साविक विजेता विकेभिएम ४४–२१ अंकले विजयी
deshsanchar.com · Thu Aug 13 10:38:54 GMT 2026
मोरङ – साविक विजेता विकेभिएमले सातौं विराटनगर बास्केटबल कप प्रतियोगितामा विजयी सुरुवात गरेको छ। आयोजक विराटनगर बास्केटबल एकेडेमीका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा विकेभिएमको छात्रातर्फको टोलीले विराटनगरकै सेन्ट जोसेफ स्कुललाई ४४–२१ अंकले पराजित गरेको हो। बिहीबार बिहान भएको खेलमा विकेभिएमले सहज जित आत्मसात गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)