निर्यातभन्दा आयात पाँचगुणा बढी
khabarhub.com · Thu Aug 13 12:16:27 GMT 2026

काठमाडौं – दमौली गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन इकाइबाट पछिल्लो छ महिनाको अवधिमा निर्यातभन्दा आयात पाँचगुणाले बढी भएको छ ।
इकाइबाट प्राप्त तथ्यांकअनुसार ५४२ मेट्रिकटन तरकारी तथा फलफूल निर्यात हुँदा दुई हजार ९०७ मेट्रिकटन आयात भएको कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)