सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
ekantipur.com · Thu Aug 13 12:27:10 GMT 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
बिहीबार प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका हुन् । त्यसलगत्तै शाह राजीनामा पत्र बुझाउन प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)