ऊर्जामन्त्री श्रेष्ठले गरे तीन जना नयाँ सल्लाहकार नियुक्त
nepalpress.com · Thu Aug 13 12:32:02 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेका छन् ।
मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई सल्लाहकार (निजी क्षेत्र) नियुक्त गरेका छन् । यसअघि नै मन्त्री श्रेष्ठले विवेक राज कँडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)