कोलोम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता [अपडेट]
ekantipur.com · Thu Aug 13 12:33:55 GMT 2026

कोलोम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता [अपडेट]
लगातार आइरहेका परकम्पले उद्धार तथा खोजी कार्यमा चुनौती थपिए पनि सुरक्षाकर्मी र उद्धारकर्मीले प्रभावित क्षेत्रमा अभियान जारी राखेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)