बीवाईडीको स्टलमा थामिनसक्नु भिड, के छ आकर्षण ? (भिडियोसहित)
ratopati.com · Thu Aug 13 12:39:48 GMT 2026

काठमाडौँ । नाडा मोबिलिटी एक्स्पो-२०२६ मा सिमेक्स बीवाईडीको स्टलमा थामिनसक्नु भिड लागेको छ । बीवाईडीले आफ्ना विद्यमान गाडीहरूमा नयाँ परिमार्जन र सुविधा थप गरेर नेपाली बजारमा प्रस्तुत गरेको हो ।
सिमेक्सका ट्रेनिङ एन्ड बिजनेस डेभलपमेन्ट लीड अंकित दाहालले बीवाईडीमा यसपटक विभिन्न बीवाईडी (अट्टो-३) मा सन् २०२६ को नयाँ फेसलिफ्ट संस्करण ‘इभो डिजाइन’ ल्याइएको छ । जसमा भेन्टिलेटेड सिट र हेड–अप डिस्प्ले जस्ता नयाँ सुविधा थपिएका छन् । यसको रेन्ज आवश्यकता अनुसार ३४५ किलोमिटर र ४२० किलोमिटर उपलब्ध छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)