‘बैंकिङ कसुरको मुद्दा दर्ता हुँदैमा सीईओ र सञ्चालक निलम्बन हुने व्यवस्था छैन’
clickmandu.com · Thu Aug 13 12:36:06 GMT 2026

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समिति र र प्रमुख कार्यकारी अधिकृतलाई नै प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दायर भएपछि बैंकको नेतृत्व के हुने भन्ने कानुनी प्रश्न देखिएको छ ।
बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू विरुद्ध मुद्दा दायर भए उनीहरू स्वतः निलम्बन हुने कि नहुने भन्ने विषयमा कानुनी अन्योल देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)