गण्डकीमा निर्यातभन्दा आयात पाँच गुणा बढी
nagariknews.nagariknetwork.com · Thu Aug 13 12:39:36 GMT 2026

गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन इकाइबाट पछिल्लो छ महिनाको अवधिमा निर्यातभन्दा आयात पाँच गुणाले बढी भएको छ।
इकाइबाट प्राप्त तथ्याङ्कअनुसार ५४२ मेट्रिकटन तरकारी तथा फलफूल निर्यात हुँदा दुई हजार ९०७ मेट्रिकटन आयात भएको कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)