नाइमा एक्स्पो : दुईपांग्रेमा ‘जेन-जी’को चासो [फोटो फिचर]
nepalnews.com · Thu Aug 13 12:41:54 GMT 2026

काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६ मा प्रदर्शनीमा राखिएका दुईपांग्रे सवारीमा ‘जेन-जी’ को चासो देखिएको छ।
चारपांग्रे सवारीभन्दा दुईपांग्रे सवारीको स्टलमा विशेषतः २८ वर्षमुनिका युवाको आकर्षण देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)