आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
himalpress.com · Thu Aug 13 12:52:46 GMT 2026

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा दुवै जनाबीच भेटवार्ता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)