ऊर्जामन्त्री श्रेष्ठले सचिवालयमा थपे तीन नयाँ सल्लाकार
baahrakhari.com · Thu Aug 13 12:51:46 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सल्लाहकार थपेका छन् । मन्त्री श्रेष्ठले बिहीबार तीनजना नयाँ सल्लाहकार नियुक्त गरेका हुन् ।
मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई सल्लाहकार (निजी क्षेत्र) नियुक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)