एभरेस्ट भलिबल लिगमा नयाँ टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’
neplays.com · Thu Aug 13 12:56:00 GMT 2026
काठमाडौं। एभरेस्ट महिला भलिबल लिग ९ईडब्लुभी० ले तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’ को घोषणा गरेको छ।
सुदूरपश्चिम रोयल वारियर्सको स्वामित्व उमा गौतम भण्डारी, सञ्जीप शाही र कुमार भण्डारीसँग रहेको छ। नयाँ टोलीले सुदूरपश्चिमका ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभाशाली महिला खेलाडीलाई अवसर प्रदान गर्दै व्यावसायिक तथा राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)