दशौँ राष्ट्रिय खेलकुद १६ मंसिरदेखि
nepalnews.com · Thu Aug 13 13:03:51 GMT 2026
काठमाडौँ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी १६ देखि २९ मंसिरसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने मिति तय गरेको हो। यसअघि २०८१ सालमै आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले पटक-पटक सर्दै आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)