बोडेको होल्डिङ सेन्टरमा मृत भेटिए पासवान, परिवारले गर्यो निष्पक्ष छानबिनको माग
nepalviews.com · Thu Aug 13 13:02:01 GMT 2026

काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा ५७ वर्षीय हिरालाल पासवान बिहीबार झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
बिहीबार परिवारका अनुसार पासवानलाई खाना खान बोलाउन जाँदा कोठाको ढोका नखुलेपछि पछाडिको झ्यालबाट हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए । मृतककी बुहारीका अनुसार बिहान करिब १० बजे खाना खाने बेला बोलाउन जाँदा ढोका नखुलेपछि झ्यालबाट हेर्दा पासवान मृत अवस्थामा भेटिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)