रास्वपाले भन्यो- विपद्को घडीमा राज्य नागरिकको अभिभावक बनेर उभियोस्
kharibot.com · Thu Aug 13 13:10:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पाको थबाङ गाउँपालिका–५ कोटलाबाङमा गएको पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)