चुनदेवीमा टाँसियो ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड
barnanmedia.com · Thu Aug 13 13:06:46 GMT 2026

कांग्रेसको संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएकाे बोर्ड टाँसिएको छ।
५ महिना लामो स्वास्थ्योपचारपछि बिहीबार देउवा स्वदेश फर्किएका थिए । देउवा फर्किएपछि इतर समूहका नेताहरूले सभापति शेरबहादुर देउवा भन्ने बोर्ड टाँसेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)