रोल्पा पहिरो अपडेटः ५ जनाको मृत्यु, २ घाइते, ८ जना बेपत्ताको पहिचान
newsofnepal.com · Thu Aug 13 13:20:25 GMT 2026

काठमाडौँ।
रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)