देश बनाउन सबैले सहकार्य गर्नु जरुरी छः अर्थमन्त्री वाग्ले
makalukhabar.com · Thu Aug 13 13:21:46 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक आग्रहपूर्वाग्रह त्यागेर सबैपक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।
जिल्ला समन्वय समिति तनहुँले आज दमौलीमा आयोजना गरेको वार्षिक प्रगति समीक्षा कार्यक्रममा उनले देशलाई नयाँ उचाइमा पुर्याउने स्पष्ट योजनासहित वर्तमान सरकार अघि बढिरहेको बताउँदै सबैले आपसी सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)