विराटनगरका सात आँखा अस्पतालमा शिलबन्दी
nepalpress.com · Thu Aug 13 13:22:17 GMT 2026

विराटनगर । विराटनगरमा रहेका सातवटा आँखा अस्पतालमा शिलबन्दी गरिएको छ ।
मापदण्ड पालना नगरी सञ्चालनमा रहेको भन्दै प्रशासनले विराटनगरका सात वटा निजी आँखा अस्पताल तथा स्वास्थ्य संस्थामा शिलबन्दी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)