५ महिनापछि स्वदेश फर्किएका कांग्रेस पूर्वसभापति देउवालाई केन्द्रीय कार्यसमिति बैठकद्वारा स्वागत
ekantipur.com · Thu Aug 13 13:25:22 GMT 2026

५ महिनापछि स्वदेश फर्किएका कांग्रेस पूर्वसभापति देउवालाई केन्द्रीय कार्यसमिति बैठकद्वारा स्वागत
सभापति गगन थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालयमा जारी बिहीबारको कार्यसमिति बैठकले लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा हार्दिक स्वागत र पूर्ण स्वास्थ्यलाभको कामना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)