देश बनाउन सबैले सहकार्य गर्नु जरुरी छ : अर्थमन्त्री
ratopati.com · Thu Aug 13 13:32:30 GMT 2026

तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक आग्रहपूर्वाग्रह त्यागेर सबैपक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
जिल्ला समन्वय समिति तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको वार्षिक प्रगति समीक्षा कार्यक्रममा उनले देशलाई नयाँ उचाइमा पुर्याउने स्पष्ट योजनासहित वर्तमान सरकार अघि बढिरहेको बताउँदै सबैले आपसी सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)