माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, डाछीमा सडक अवरुद्ध
kharibot.com · Thu Aug 13 13:45:00 GMT 2026

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ डाछीस्थित बाघधारा नजिक ईभी माइक्रोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)